top of page

NeLSA- Nepal Law Campus Chapter

17th Shrawan, 2074

Regisration

20th Shrawan, 2074

Submission

27th Shrawan, 2074

Oral Round

32nd Shrawan, 2074

नियमहरु

  • प्रतियोगितामा दुई वक्ता र एक अध्येता रहने गरी तीन जनाको समुहहरुका बीच प्रतिस्पर्धा हुनेछ।

  • प्रतियोगीहरुले २०७४/०४/२० शुक्रबार राती ११:५९ सम्ममा नेल्सा नेपाल ल क्याम्पस एकाइको इमेल ठेगानामा आफ्नो समुहका तीनै सदस्यका नाम, सम्पर्क नम्बर लगायत विवरण खुलाई भाग लिन चाहेको भनी nelsanlcchapter@gmail.com मा इमेल गरी समुह दर्ता गराउनु पर्नेछ।

  • हरेक समुहले नेल्साका कोषाध्यक्ष लगायत क्याम्पस एकाइका सदस्यहरु मार्फत २०७४/०४/२२ आइतबार अपराह्न ४ बजे सम्ममा समुह दर्ता शुल्क बापत रु. ४५०/- बुझाउनु पर्नेछ।

  • प्रत्येक समुहले २०७४/०४/२७ शुक्रबार अपराह्न ४ बजे सम्ममा आयोजकले प्रतिस्पर्धिको सुविधाका लागि प्रदान गरेको रिट निवेदन र लिखित जवाफको खाका अनुसारका सम्बन्धित लिखतहरुको हस्तलिखित अथवा प्रिन्टेड प्रति बुझाउनु पर्नेछ।

  • हस्तलिखित प्रति Legal size को नेपाली कागजमा र प्रिन्टेड प्रति A4 size को नेपाली कागजमा हुनुपर्ने छ।

  1. लिखतहरुमा पुर्याउनुपर्ने रीत

  • लिखतको प्रत्येक पृष्‍ठमा बायाँ तर्फ ५ से.मि. छोड्नु पर्नेछ।

  • लिखतको पृथम पृष्ठमा शिर तर्फ १० से.मी. र अन्य पृष्‍ठहरुमा ५ से.मि. छोड्नु पर्नेछ।

  • प्रत्येक पृष्‍ठमा ३२ पङ्ति नबढाई लेखेको हुनु पर्नेछ।

  • रिट निवेदन र लिखित जवाफ तीन पृष्‍ठ भन्दा लामो भएमा दुई पृष्ठमा नबढाई सारसङ्क्षेप समेत बुझाउनु पर्नेछ।

  • लिखत र बहसको क्रमशः ३०% र ७०% अङ्कभार रहनेछ।

  • प्रत्येक पक्षले १० मिनेटको समयमा दुवै वक्ताको बहस पुरा गर्नुपर्नेछ। इजलासले सोधेको प्रश्नका लागि अतिरिक्त समय प्रदान गरिने छैन। अतिरिक्त समय प्रदान गर्ने नगर्ने कुरा इजलासको तजबिजमा निर्भर रहनेछ।

Quick Links
Please reload

undp_logo_0
logo
FA-logo-PNG
7843_fian-logo-web
PURpEbSF
INSEC-300x170

Address

Nepalese Law Students' Association (NeLSA)

New Baneshwor, Kathmandu

Nepal

Contact Offices :

Exhibition Road, Kathmandu, Nepal

New Thimi, Bhaktapur, Nepal

 

Telephone: +977-9818345656

Email        : nelsa2009@gmail.com

Follow Us:

  • facebook
  • Twitter Clean

© 2017 Nepalese Law Students' Association. All Rights Reserved.                                                                                                                                                       Designed and Maintained by: Rubin Shrestha

bottom of page