top of page
Court Proceeding and Moot Court Training Programme
नेपाल कानुनी बिद्यार्थी संजाल पृथ्वीनारायण क्याम्पस (NeLSA PNC CHAPTER) द्वारा यहि मिति २०७४ साल भदौ १२ गते निम्न प्रशिक्षक , समय र स्थानमा आयोजना हुन गईरहेको अदालती प्रक्रिया तथा अभ्यास अदालत प्रशिक्षण कार्यक्रम (Court Proceeding and Moot Court Training Programme) मा सहभागी हुनुहुन यो सुचना प्रकाशित गरिन्छ ।
प्रशिक्षकहरु :
1.अधिबक्ता महेन्द्रमान ब्यथित
2. अधिबक्ता कमल अर्याल
3. अधिबक्ता सुस्मा पौडेल
समय र स्थान :
मिति २०७४/५/१२ गते बिहान ११:०० देखि , Science Hall
नोट : इच्छुक सहभागीले मिति २०७४/५/११ गते सम्ममा नाम टिपाई प्रबेश शुल्क बापत रु १०० बुझाउनु पर्नेछ ।।
सम्पर्क -
नवीन घिमिरे 9849852724
दिलिप अधिकारी 9866064949...धन्यवाद ।।।

bottom of page